SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

‘राष्ट्र बैंकमा अभिष्ट साँधेर राजनीति हुँदैन’

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार