SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी रहने

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व सङ्कलन नरोकिने भएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार