गभर्नर र अर्थमन्त्रीको एक स्वर : राष्ट्र बैंकमा अर्थसचिवको उपस्थितिले समन्वय बढाउँछ, हस्तक्षेप होइन
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनको विषयमा केन्द्रीय बैंकको स्वायत्तता, सरकारसँगको समन्वय, बोर्ड संरचना तथा डिजिटल वित्तीय प्रणालीका चुनौती र अवसरहरूबारे संसदीय समितिमा छलफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
