नयाँ आर्थिक वर्षको पहिलो दिनमा शेयर बजार ७९.७४ अंकको उछाल, सबै उपसमूहको सूचकमा हरियाली
काठमाडौं । लामो समयदेखि प्यानिक अवस्थामा रहेको शेयर बजारमा शुक्रबार उछाल आएको छ । नेप्से परिसूचक ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा आइपुगेको छ । बजार उच्च अंकले बढे पनि कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
