SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

‘मास्टर्नी’को गीत विवादमा: शिक्षक महासङ्घको आपत्ति, सञ्चार मन्त्रालयमा उजुरी

काठमाडौं। आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतलाई लिएर विवाद उत्पन्न भएको छ। गीतमा प्रयोग भएका शब्दले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि प्रहार गरेको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार