SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ १ साउन २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको स्वास्थ्योपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व : कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौँ । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका लागि आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ । यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं