लुम्बिनी विकास बैंकको नवनियुक्त सीईओ सुमन आचार्यले सम्हाले नेतृत्व
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १ गते) देखि पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजबाट कार्यभार सम्हालेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
