SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

२५ वर्षमा नेपाल लाइफ इन्स्योरेन्स, प्रथम बीमा शुल्क संकलन १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा क्षेत्रमा नयाँ ऐतिहासिक यात्रा तय गरेको छ। कम्पनीले आफ्नो २५ वर्षे यात्रामा अवसरमा प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्न सफल भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार