SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कोशी नदीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासनको उच्च सतर्कता, ब्यारेज अनुगमनमा प्रजिअ

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा आज प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार