युवाका आकांक्षा समेट्दै जनसांख्यिकीय नीति बनाउन सरोकारवालाको माग
काठमाडौं । सरोकारवालाले नेपाली युवाका आकांक्षा रआवश्यकता समेटिने गरी नेपालको जनसांख्यिकीय र विकास नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले युवाका आकांक्षा तथा आवश्यकता समेटिने गरी नेपालको जनसांख्यिकीय र विकास नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
