आजदेखि शेयर र घरजग्गा कारोबारमा बढ्यो पुँजीगत लाभकर
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै आजदेखि शेयर कारोबारमा ७.५ र १० प्रतिशत पुँजीगत लाभकर लागू भएको छ। आर्थिक विधेयक २०८३ अनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको शेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत लाभकर लाग्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
