SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

ट्रम्पको सम्बोधन प्रमुख अमेरिकी टेलिभिजनमा प्रसारण नभएपछि प्रसारण लाइसेन्स खारेजको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि चुनावी प्रणालीमाथि पुनः प्रश्न उठाउँदै मतदाता धाँधली, गैरनागरिकको मतदान दर्ता तथा चिनियाँ हस्तक्षेपसम्बन्धी पुराना दाबी दोहोर्‍याएपछि नयाँ विवाद सुरु भएको छ। ट्रम्पको बिहीबार राति राष्ट्रका नाममा गरेको सम्बोधन अमेरिकाका केही प्रमुख टेलिभिजन नेटवर्कहरूले मुख्य च्यानलमार्फत प्रत्यक्ष प्रसारण नगरेपछि विवाद झनै चर्किएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार