SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

क्रिएटर र व्यवसायलाई एउटै मार्केटिङ प्लेटफर्ममा जोड्ने ‘भिल’ दक्षिण एसियामा प्रवेश, नेपाल र भारतमा सेवा विस्तार

काठमाडौं। एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै भिलले व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्य राखेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार