SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच छलफल जारी, आजै सम्झौता गर्ने सरकारी तयारी

काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता प्रदान गर्ने तयारी भइरहेको बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार