SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

सुन तोलामा ३१ सय र चाँदी १२५ रुपैयाँले सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार