SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

असार अन्तिम सातासम्म ५.६१ लाख मेट्रिकटन रासायनिक मल आयात, २८८ मेट्रिकटन बाटोमै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार