SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

आजदेखि लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी अनलाइनबाटै हुने

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई साउन १ अर्थात् आजदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपको क्यूआर कोड प्रयोग गरी व्यक्तिगत विवरण स्वतः भर्न सक्नेछन् भने राजस्व भुक्तानी पनि अनलाइनबाटै गर्न सकिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार