SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिमाथि छलफल हुने

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ । शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार