वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ : अर्थतन्त्रमा सुधारका संकेत, बैंकिङ क्षेत्रलाई अझै जोखिम
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वित्तीय स्थायित्व प्रतिवेदनले नेपालको अर्थतन्त्र पुनः सुधारको बाटोमा अघि बढेको देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
