SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ ०१:०३ AM · 1 मिनेट पढाइ

धितोपत्र र बीमा कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई करोडौं रुपैयाँ धरौटी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले सातादिन लामो सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गर्दै उनीहरूसँग करोडौं रुपैयाँ धरौटी माग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार