SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियमन सुदृढ बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त गरेको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न क्षेत्रतर्फ चार सदस्य नियुक्त गरिएको हो । नियुक्त हुनेहरूमा लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ रहेको मन्त्रालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार