SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौं। इजरायलमा सुसारेका रूपमा काम गर्न पहिलो चरणमा ८३६ नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले चिट्ठा प्रणालीमार्फत उनीहरूको छनोट गरेको हो। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभाग तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट गरिएको छनोट प्रक्रियामा एक हजार ११५ जना सहभागी भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार