SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

केआईओसीएच अस्पताललाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कम्पनीले बालबालिकाको स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार