कार्यस्थलमै सीप, उद्योगलाई दक्ष जनशक्ति : सरकार–निजी क्षेत्रबीच सहकार्य बढाउने तयारी
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज सरकार, संघीय सांसद तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनका विषयमा अन्तरक्रिया तथा छलफल भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
