सर्वोच्चले रोकेपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित
काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले आफ्ना सम्पूर्ण काम–कारबाही तत्कालका लागि रोकेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै सम्पत्ति विवरण संकलन, अनुसन्धान तथा छानबिनसम्बन्धी सबै प्रक्रिया अर्को सूचना नभएसम्म रोकिएको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
