लगानीकर्ताको मनोबल घटेको बेला प्रधानमन्त्री र गभर्नरबीचको भेटले शेयर बजार उकासिएला?
काठमाडाैं । साताको बिहीबार नेप्से परिसूचक ७.५०अंकले घटेर दुई हजार ५९७.८० विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । शेयर बजार लगातार घटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले सक्रियता देखाएका छन् । प्रधानमन्त्री शाहले आज राष्ट्र बैंक गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
