SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

श्रीमानकाे कुटपिटबाट कञ्चनपुरमा श्रीमतीको मृत्यु

दोधाराचाँदनी (कञ्चनपुर)। कञ्चनपुरको दोधाराचाँदनीमा श्रीमानकाे कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी नगरपालिका निवासी ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो। कुटपिटबाट घाइते भएका दुवै जनालाई बुधबार उपचारका लागि दोधाराचाँदनी नगर अस्पताल लगिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार