SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

नेपालको बिजुलीका लागि भारतीय बजार थप खुला, निर्यात क्षमता ५५० मेगावाटले बढाउने सहमती

काठमाडौं। नेपाल र भारतबीच विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण सहमति भएको छ। नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता हालको १,१०० मेगावाटबाट बढाएर १,६५० मेगावाट पुर्‍याउने निर्णय भएको छ भने विद्युत् आयात क्षमता पनि १,००० मेगावाटबाट बढाएर १,४०० मेगावाट पुर्‍याइने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार