SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जलवायु–उत्थानशील स्वास्थ्य सेवा सुदृढ गर्दै प्यानासोनिक र यूएनएफपीए 

काठमाडौं । नेपालमा जलवायु–उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक होल्डिङ्स कर्पोरेसन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) बीच साझेदारी भएको छ। साझेदारीअन्तर्गत जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) का स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन उपलब्ध गराइने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार