SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

साउनमा पनि घट्यो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर घटाएका छन्। साउन १ गतेदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा केही बैंकहरूले ब्याजदर कटौती गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार