SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

रोपाइँको मुख्य याममा मल आपूर्ति सहज, बिक्रीसँगै मौज्दात पनि पर्याप्त

नारायणगढ। चितवनस्थितसाल्ट ट्रेडिङ  कनर्पोरेस शाखा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ८५ हजारभन्दा बढी बोरा रासायनिक मल बिक्री वितरण गरेको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास बिक्री भइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार