SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, झण्डै २० करोड राजस्व सङ्कलन

भक्तपुर। बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय, भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ। यसबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ दाखिला भएको छ। उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले  जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार