SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार