SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारी साधनको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ठूला विद्युतीय यात्रुवाहक सवारी खरिदका लागि ऋण–मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) बढाएर ८० प्रतिशत पुर्‍याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार