SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

बलिया कम्पनीको शेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय रूपमा सबल र सुशासित सूचीकृत कम्पनीलाई प्रोत्साहन गर्ने उद्देश्यले शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। अब उच्च मूल्यांकन प्राप्त कम्पनीको शेयर धितोमा बैंक तथा वित्तीय संस्थाले हालको सीमाभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार