SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

१४ लाखबाट सुरु गरेको चिया उद्योग आठ करोडको, ‘स्पेशल टी’ प्रतिकिलो एक लाखसम्ममा बिक्री

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ। दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो। उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार