SHARE
कर्पोरेट समाचार · बिहीबार ३२ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि समस्या सिर्जना गर्दै आएको ‘ध्रुवे’ हात्तीलाई रेडियो कलर जडान गरेको छ । अब रेडियो कलरमार्फत हात्तीको गतिविधि र अवस्थिति नियमित रूपमा निगरानी गरिने तथा बस्ती क्षेत्रमा प्रवेश गर्नुअघि नै स्थानीयलाई जानकारी गराइने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार