SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ १५ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

रमाउँ, कमाउँ र बचाउँ भनेर सुरु गरिएको शनिबारीय हाँडीगाउँ सडक फुड स्टल अहिले  हाँडीगाउँ महोत्सवका रूपमा रूपान्तरण  हुँदै

काठमाडौँ -  रमाउँ, कमाउँ र बचाउँ भनेर सुरु गरिएको शनिबारीय हाँडीगाउँ सडक फुड स्टल अहिले हाँडीगाउँ सडक महोत्सवका रुपमा रूपान्तरण हुँदै गएको छ। दुई वर्षअघि इन्द्रजात्राको अवसरमा स्थानीय खानाका परिकारहरूका साथै ऐतिहासिक हाँडीगाउँको स्थानीय संस्कृति, जात्रा, पर्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार दिउँसो २ : ०० बजेदेखि बेलुकी ८: ०० बजेसम्म सडक फुड स्टल सुरू गरिएको थियो। हाँडीगाउँ कृष्ण मन्दिरदेखि कोटालटोल  (भमरकुँ)  सम्म सवारी साधन आवतजावत समेत बन्द गरी सुरु गरिएको फुड स्टल अहिले लोकप्रिय हुँदै हाँडीगाउँ सडक महोत्सवकै रुपमा रूपान्तरण हुँदै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं