ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने
काठमाडाैं । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेटेकी छन् । परिवारको माग अनुसार मानव–हात्ती द्वन्द्व दीर्घकालीन व्यवस्थापन गरिएको हो । मन्त्री चौधरीले दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
