SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

चर्चित नाटक ‘जिउँदो आकाश’ फेरि रङ्गमञ्चमा (तस्बिरहरू)

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवन भोगाई, समाज सँगको सङ्घर्ष र अस्तित्वको कथालाई केन्द्रमा राखेर तयार गरिएको चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’ लामो अन्तरालपछि पुनः रङ्गमञ्चमा फर्किएको छ। साउन १ गतेदेखि नियमित मञ्चन  हुने यस नाटकको बुधवार (असार ३१ गते)  एक थिएटर नेपालमा प्रिमियर शो सम्पन्न भएको छ।