SHARE
बासुरी खबर · बुधबार ३१ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

कांग्रेसले अर्जुननरसिंह केसीलाई सिन्धुपाल्चोकको जिम्मेवारी दियो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ। नेता अर्जुननरसिंह केसीलाई सिन्धुपाल्चोक जिल्लाको जिम्मेवारी दिइएको छ।