उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई सबै कामकारबाही रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण कामकारबाहीमाथि अन्तरिम रोक लगाएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगलाई तत्कालका लागि सम्पत्ति छानबिन तथा विवरण संकलनसम्बन्धी कुनै पनि काम नगर्न आदेश दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
