SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

बिहान सडकमा गोलभेँडा फ्याँकेका किसानलाई दिउँसो मन्त्रालयमै बोलाएर मन्त्री चौधरीले भनिन्– ‘पीडा बुझेका छौँ, खेतमै आउँछु’

काठमाडौं । बुधबार मध्यान्ह सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा उत्रिएका किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले वार्ता गरेकी छिन् । मन्त्री चौधरीले आजै दिउँसो किसान प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका समस्या, गुनासा र मागबारे छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार