SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावलीका अव्यावहारिक प्रावधान संशोधन गर्न माग गर्दै आन्दोलनको चेतावनी

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील १५ वटा संघ–संस्थाले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का विभिन्न प्रावधान अव्यावहारिक रहेको भन्दै तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार