SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

पुँजी बजारका समस्या अध्ययन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

काठमाडौं । अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र र वित्तीय प्रणालीका समस्याबारे १० दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग पुँजी बजारको दीर्घकालीन विकास, बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि स्पष्ट कार्ययोजना माग गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार