SHARE
बासुरी खबर · शुक्रबार​ १३ भौ २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

इन्द्रावती गाउँपालिकाले गंगा सोनामलाई १ लाख नगदसहित सम्मान गर्ने

नवलपुर । नेपाल आइडल सिजन ६ का फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाले १ लाख नगद सहित सम्मान गर्ने भएको छ ।