SHARE
कर्पोरेट समाचार · शनिबार १४ भौ २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली हिमालय एअरलाइन्सबाट तिआन्जिन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान चीनको तिआन्जिन प्रस्थान गरेका छन् । उनी जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हिमालय एअरलाइन्सको विशेष उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार