अव्यवस्थित तार हटाउन टेलिकमको दुई रुटमा ट्यागिङ, एक महिनामा कामको गति दोब्बर हुने
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटका तार हटाउने कामलाई सरकारले तीव्रता दिने भएको छ। निश्चित समय सीमाभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने गरी ऊर्जा, सञ्चार तथा सम्बन्धित निकायबीच कार्ययोजना बनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
