SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

आगामी आवमा १६६ विधेयक पेस गर्ने सरकारको तयारी, कुन मन्त्रालयले कति बनाउँदैछन् कानून?

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय संसदमा १६६ वटा विधेयक पेस गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार प्रतिनिधि सभामा उक्त जानकारी दिँदै विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बुझाइएको बताइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार