SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

कुखुरा पालक किसानलाई सरकारले दियो ५० करोड ७१ लाख रुपैयाँ राहत

ललितपुर । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार